RajanandaRajananda
  • गृह पृष्ठ
  • मेरो बारेमा
  • अभियान
  • संचार माध्यम
  • कार्ययोजना पत्र
  • सम्पर्क
© 2022 Rajananda. All rights reserved
मेरो बारेमाrajananda_adApril 18, 2022May 2, 2022

मेरा अभियानहरु

विवरणहरुका लागि यहाँ

राष्ट्रिय पोशाक दिवस–संस्थापक

राष्ट्रिय पोशाक दिवस–संस्थापक

गौ संरक्षण अभियान – महासचिव

गौ संरक्षण अभियान – महासचिव

स्मार्टपालिका – सहसंस्थापक

स्मार्टपालिका – सहसंस्थापक

राष्ट्रिय झण्डा दिवस –संस्थापक

राष्ट्रिय झण्डा दिवस –संस्थापक

राष्ट्रिय धरोहर संरक्षण प्रतिष्ठान नेपाल – संस्थापक

राष्ट्रिय धरोहर संरक्षण प्रतिष्ठान नेपाल – संस्थापक

सामाजिक आवद्धता

सामाजिक आवद्धता

विश्व हिन्दू युवा संघ – केन्द्रिय प्रवक्ता

विश्व हिन्दू युवा संघ – केन्द्रिय प्रवक्ता

काभ्रे सेवा समाजको कार्यसमिति सदस्य

काभ्रे सेवा समाजको कार्यसमिति सदस्य

गायन तथा साँस्कृतिक जागरण

गायन तथा साँस्कृतिक जागरण

यो माटोको सुगन्धमा म राष्ट्रियता पाउँछु।

मैले लगाउने दौरा सुरुवालमा म पहिचान पाउँछु।

मैले बोक्ने राष्ट्रिय झण्डामा म स्वाभिमान पाउँछु।

त्यसैले त म आफुलाई नेपाली भन्दा गर्व गर्ने गर्छु।

देश भनेको भुगोल मात्र हैन देश भनेको त भुगोल भित्रको राष्ट्रियता हो।

विविध जातजाती, भाषाभाषी, संस्कृति, धर्म, रहनसहन र भुगोलको समग्र एकता नै राष्ट्रियता हो।

देश र राष्ट्रिय झन्डाको लागि मेरो रचना

देश हुनको लागि जनता र जनताका सार्र्वभौमसत्ता आवश्यक पर्दछ। देशको कला सभ्यता, धरोहर र सम्पदाको जर्गेन ागर्ने उदेश्यले विगत १ दशक देखी अथक रुपमा म पोशाक, राष्ट्रिय झण्डा लगाएत धरोहरको संरक्षणमा म प्रतिवद्ध छु।
नेपालको कला संस्कृति अर्थात पूूर्विय संस्कृति विश्वमा नै पृथक र ऐतिहासीक छ। नेपालको प्रकृति नै मनोरम छ। नेपाललाई देवालय भनिन्छ कारण यहाँका मौलिक सम्पदा र कलाहरु हुन। तसर्थ धरोहरको संरक्षण नै मेरो जिवनको मुल लक्ष्य हो।

RajanandaRajananda
Copyrights © 2022 Rajanand | supported by Cellapp
On social networks